माओवादी केन्द्र
दाङको घोराही उपमहानगरमा एमालेको अग्रता
घोराहीमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको हो...
हुम्लाको सिमकोटमा माओवादीका भण्डारी विजयी
माओवादीका विजय भण्डारीले २८८२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाहीलाई हराएका हुन्...
जुम्लाको पातारासीमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी
कांग्रेस पूर्णसिंह बोहोराले २७६८ मत ल्याई माओवादीका हरिबहादुर बुढालाई हराएका हुन्...
पोखरा महानगरमा गठबन्धनका आचार्यको अग्रता कायमै
पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धनका धनराज आचार्य ९१६५ मतसहित अगाडि...
धादिङको रुबीभ्यालीमा गठबन्धनको जित
तामाङले दुई हजार ७९२ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेलाई हराएका...
धनकुटा पाख्रिबासको प्रमुखमा नेपाली कांग्रेस विजयी
कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४९८ मतसहित एमालेका भीमबहादुर राईलाई पछि पारेका हुन्...
बैतडी मेलौलीमा माओवादी विजय, सिगासमा कांग्रेस
अघिल्लो निर्वाचनमा सिगासमा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसको कब्जा थियो भने योपटक अध्यक्षमा मात्रै...
जुम्लाको हिमामा अध्यक्ष-उपाध्यक्षमा दुवैमा कांग्रेस विजयी
यसअघि ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको सो पालिकामा यसपटक कांग्रेसले पकड...
ताप्लेजुङको फक्तालुङमा गठबन्धन विजयी
ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा नेकपा (माओवादी कन्द्र) विजयी...
डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी
माओवादी केन्द्रका शाही एक हजार ४०३ मतसहित विजयी...
कास्कीमा माओवादीले खाता खोल्यो, माछापुच्छ्रे ७ मा पहिलोपटक अध्यक्ष विजयी
अघिल्लो चुनावमा मादी गाउँपालिकाका ३ वडा विजयी माओवादीले यसपटक माछापुच्छ्रे गाउँपालिकामा अप्रत्यासित जित निकालेको...
गोरखाको अजिरकोटमा माओवादी विजयी
पालिकाको अध्यक्षमा माओवादी उम्मेदवार दिपक देवकोटाले नेपाली कांग्रेसका गोबिन्द गुरुङलाई हराएका हुन्...
शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित
शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा...
गोरखा बारपाकमा माओवादीले गुमायो पकड, कांग्रेस अगाडि
माओवादीले पुरानै विजेता अनुहारलाई यसपटक पनि उम्मेदवार बनाएको भए पनि नेपाली कांग्रेसले अग्रता लिएको...
भरतपुरको विकासमा आफूले गरेको कामको जनताले मूल्याङ्कन गरेको रेनु दाहालको दाबी
भरतपुरको समृद्धिको लागि फेरि पनि जनताले आफूलाई अवसर दिनेमा मेयर उम्मेदवार दाहाल विश्वस्त...
माओवादी नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीद्वारा रोल्पामा मतदान
मतदानपछि प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई...
एमाले चितवनद्वारा भरतपुरमा राज्यसत्ताको दुरुपयोग भएको आरोप; निष्पक्ष निर्वाचन हुनेमा शंका
मौन अवधिमा समेत प्रचारबाजी गरेको र मतदाताको घर घरमा पुगी प्रभावमा पार्न आर्थिक चलखेल...
बुटवलमा बम विस्फोट, नेकपा माओवादी लेखिएको पर्चा भेटियो
बेलुकी ८:१५ बजेको समयमा मिनलचोकमा रहेको सनराइज बैंकअगाडि प्रेसरकुकर बम विस्फोट भएको...
रुकुम(पश्चिम)मा काँग्रेस कार्यकर्ता कुटेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ
मोटरसाइकल रोकिराखेको अवस्थामा १० जनाको संख्यामा आएका वाइसियल कार्यकर्ताद्वारा आगजनी र तोडफोड गरेर फरार...
जनताको सेवामा समर्पित उम्मेरवारलाई जिताउनुहोस् -नेत्री भुसाल
माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकता...