यातायातमा सास्ती-३
इम्बोस्ड नम्बर प्लेटको तनाव, सेवाग्राही तीन पटक पुग्नुपर्छ कार्यालय
२०७८ पुस ३० गते
घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ ।