राजनीति

सरकारी सेवासुविधा नलिएरै विराटनगरलाई डुबानमुक्त गर्ने दाबी

विराटनगर महानगरपालिकालाई अनावश्यक भर्तीकेन्द्र बनाउँदिनँ...

गृहमन्त्री खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन...

परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सुरक्षा थ्रेट, सरकारद्वारा बेवास्ता

गत निर्वाचनमा अछाममा अध्यक्ष ढकाललाई लक्षित गरी विरोधीहरूले सभामै पुगी आक्रमण गरेका थिए...

चितवनमा एमालेद्वारा ७ बागी उम्मेदवारलाई कारबाही

व्यक्तिगत स्वार्थले अभिप्रेरित भई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका कारण...

‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’

विराटनगरको दीर्घकालीन सरसफाइ मेरो प्राथमिकताको कार्यक्रम हो...

‘शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन्’

यतिबेला नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवाप्रति सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा...

सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी खोल्न पाइने नीति ल्याउँदै सरकार

रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवामा गुणस्तर ल्याउने दाबी...

पर्वतमा आचारसंहिता पालनामा कडाइ

ठूला ठूला बोर्ड, झण्डा, ब्यानर राख्ने, चर्को स्वरमा प्रचारसामाग्री बजाउनेलाई कारबाही...

मतपत्रसहित ५८ प्रकारका चुनावी सामग्री दार्चुला पुर्याइयो

हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम जारी...

मेयर उम्मेदवार रजनी; मेयर नहुँदै समाजसेवा, तीन विषयमा डिग्री

राज्यबाट एक पैसा पनि सुविधा नलिने खाली अधिकारको पूर्ण प्रयोग गरेर गर्दै आएका कामहरू...

‘‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० गते देखाइदिनेछन्’

सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउने हो...

गठबन्धनको तालमेलले चुनावमा राम्रो परिणाम ल्याउने वरिष्ठ नेता पौडेलको दाबी

एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुस्किल...

‘हाम्रा जनप्रतिनिधिले भ्रष्टाचार गरे कारबाही गर्छौं, अख्तियार बोलाउँछौं’

राजनीतिलाई सत्ता चढ्ने भर्याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ...

नेपाली कांग्रेस (विपी)को देशभर १५४ उम्मेदवार

विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमको उम्मेदवारी...

‘जनताको मौलिक हक प्रत्याभूतिका लागि इमानदारी आवश्यक छ’

तत्कालीन नेकपाको सरकारले जनतालाई सुलभ एवं गुणस्तरीय सेवा प्रदान गरेको दाबी...

विराटनगरमा ‘लालटिन’ चुनाव चिह्नमा प्यानल नै तयार

२०७९ को स्थानीय तह निर्वाचनमा पनि संयुक्त चुनावी अभियान हुने...

कांग्रेस त्यागेर बागी उठेका विमल कार्कीलाई चुनाव चिह्न ‘लालटिन’

पोखरा महानगरको मेयरका लागि उठेका उनी कांग्रेस पोखराका पूर्वसभापतिसमेत रहिसकेका...

विराटनगर महानगरको मेयरका उम्मेदवार यादवलाई चुनाव चिह्न ‘लालटिन’

०७४ सालको निर्वाचनमा सोही पदमा लड्दा उनी दोस्रो दाबेदारसम्म भएका थिए....

गुल्मीको धुरकोटमा माओवादीले गर्यो प्रतिपक्षीसँग तालमेल

निर्वाचित भएपछि उल्लेखनीय काम गरी लोकप्रियतासमेत हासिल गरेका कारण माओवादी केन्द्रले पोखरेललाई पुनः सोही...

कुनैबेला ४ भोट ल्याएका दमै भन्छन्, ‘मेयर जितेर, नेपालबाटै दलित शब्द हटाउँछु’

जनताले पनि जता पैसा खान पायो उतै भोट दिन थाले...

1 2 9 10 11 17 18