राजनीति
म्याग्दीको मतदानका लागि तीन दिन हिँड्नुपर्ने
एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड...
मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह
निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था...
मनाङमा मतदाता परिचयपत्र वितरण
नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ...
कास्कीका सबै मतदान केन्द्रमा काम सुरु
निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन...
बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजना घाइते
अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेका बेला दुई पक्षबीच...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने -निर्वाचन आयोग
मतदानका बेला प्रयोग गरिने परिचय पत्रमा भएको विवरण भने नामावलीमा भएको विवरणसँग मिल्नुपर्ने...
सौहार्द चुनाव प्रचार, शान्त मौन अवधि
यी तीनवटा भन्दा बाहेक आचारसंहिता उल्लंघन मौन अवधिमा भएको बाहिर आएको छैन...
धनगढीका मतदान अधिकृत भट्ट घाइते, उपचारका लागि काठमाडौँ लगियो
मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइसकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए...
प्रधानमन्त्री देउवा डडेलधुराबाट धनगढी आउँदै
प्रधानमन्त्री देउवा आज राति धनगढीमै रहने...
बागलुङमा मतगणनास्थलको तयारी पूरा, सिसी क्यामरासहित तारजालीको व्यवस्था
निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको...
पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी
सातवटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता...
कैलालीमा मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै
अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमानाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने...
चितवनमा ८१ महिला मतदान अधिकृत
जिल्लाभर भएका ३ लाख ९७ हजार ६८५ मतदातामध्ये २ लाख चार हजार ६६६ महिला,...
भारतीय बाटो हुँदै गाउँ पुगे मतदाता
सरकारले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री हेलिकप्टरमार्फत् पुर्याएको भए पनि मतदाता भने...
स्थान अभावका कारण सप्तरीमा मतदानस्थल परिवर्तन
निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल चयन गरेको हो...
रुकुम(पश्चिम)मा काँग्रेस कार्यकर्ता कुटेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ
मोटरसाइकल रोकिराखेको अवस्थामा १० जनाको संख्यामा आएका वाइसियल कार्यकर्ताद्वारा आगजनी र तोडफोड गरेर फरार...
मतदान कार्य सम्पन्न नभएसम्मका लागि चिनियाँ सामग्रीको आयात बन्द
मतदानको समयभन्दा ७२ घण्टाअगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रियाअनुसार सामान आयात बन्द...
भक्तपुरका मतदानस्थलमा कर्मचारी परिचालित
निर्वाचनमा शान्ति कायम गर्न जिल्लामा एक हजार ५०० सुरक्षाकर्मी परिचालित...
डोटीमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा
निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत बुझिसकेका....
दुर्गममा सिसीटिभी क्यामरा जडान असम्भव, ३०० मतगणनास्थलमा मात्रै जडान
सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न सम्भव नभएका कारण त्यस्ता दुर्गम स्थानहरूमा भिडियो रेकर्ड...