राजनीति
पृथ्वीसुब्बा गुरुङले आचारसंहिताविपरीत मागे भोट
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन ।
लमजुङमा निर्वाचनको तयारी तीव्र
प्रत्येक मतदान केन्द्रमा तीन-तीनजना गरी ५४६ जना स्वयंसेवक खटाइने...
सुशील कोइराला फाउन्डेसनद्वारा मताधिकारको उपयोग गर्न आह्वान
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाद्वारा जारी विज्ञप्तिमा निर्भिक भई आफ्नो मतदान अधिकारको उपयोग गर्न...
म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे
मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको...
सुर्खेतको भेरीगङ्गाका बर्थिङ सेन्टरमा ताला, स्वास्थ्यकर्मी निर्वाचनमा
सुत्केरी आमा आए कहाँ पठाउने मुख्य निर्वाचन अधिकृतकहाँ?...
मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आह्वान
कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अनपाउन पनि अनुरोध...
जनताको सेवामा समर्पित उम्मेरवारलाई जिताउनुहोस् -नेत्री भुसाल
माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकता...
देश बचाउने र बनाउने पार्टी नै एमाले मात्र हो -अध्यक्ष ओली
समृद्धिको मार्गचित्र कोरेको पनि एमालेले हो, यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै हो...
कर्णालीमा बालअधिकार अभियानद्वारा चुनावमा बालबालिकाको दुरुपयोग नगर्न अपिल
दलहरूले बालबालिकालाई विभिन्न र्याली, आमसभा र जुलुसमा प्रयोग गरेको पाइएपछि...
देशको विकास नेकपा एमालेले मात्रै गरेको छ -अध्यक्ष ओली
एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम छ...
प्रमुख बन्ने तयारीमा सप्तरीका वडाध्यक्षहरू
प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहोर्याएका छन्...
सभापति देउवाद्वारा कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल
लोकतान्त्रिक सङ्घर्षका थुप्रै चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफै बनाउने...
रसुवाको उत्तरगयास्थित मतदानस्थलमा त्रिपालको व्यवस्था
जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको...
‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’
पाँच दलीय गठबन्धनले राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम गरेको छ...
पाल्पा रामपुरका मतदाता भन्छन्, ‘खानेपानी ल्याइदिनेलाई मात्र भोट’
जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन मतदाताको सुझाव...
कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ -डा. महत
विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासले गति लिन सकेन, एकपटक कांग्रेसलाई...
‘युवा सञ्चालित लघु उद्योग एवं व्यवसायलाई कर छुटका साथै विशेष अनुदान’
आफै पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएका कारण, युवाहरूको जिम्मेवारी, आकांक्षा, आय र रोजगारको...
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’
निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउनेछन्...
विराटनगरका सुकुम्बासीको घर नबन्दासम्म म घर बनाउँदिनँ -मेयर उम्मेदवार थापा
डेरा गरेर बसिरहेको छु, भुइँमान्छे हुँ, भुइँको समस्या बुझ्छु...
२९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुग्यो
मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायत ६१ प्रकारका सामग्री वितरण...