राजनीति
दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला
जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ पुरुष र...
बाजुरामा गठबन्धनभित्रै झडप, १६ प्रहरीसहित २० घाइते
झडपका क्रममा कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादी पार्टीका सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार...
भेरीगंगामा गठबन्धनको घोषणा; ज्येष्ठ नागरिक र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क
सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न अनुदानस्वरूप १० देखि २० लाख रुपैयाँ दिने प्रतिबद्धता...
घरमा नभेटिएपछि खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार
खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त उम्मेदवार...
जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
वास्तवमा मैले हेर्दा भने म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन...
बसाइँ सरेका वृद्धवृद्धा र सुत्केरी मतदान गर्नबाट वञ्चित हुने
खलङ्गामै एउटा मतदान केन्द्र राखिदिएको भए मतदान गर्न सक्थ्यौँ। तर, सरकारले योपटक हाम्राबारेमा सोचेन...
काठमाडौँमा गठबन्धनको चुनावीसभा शुरू
राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने...
शनिबार बुटवल प्रस्थान गर्ने प्रधानमन्त्री देउवाको तयारी
शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन...
भक्तपुरमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइँदै
घरदैलोका क्रममा राजनीतिक दलहरू स्वयंले प्रचार सामग्री राखिदिएको भन्दै हटाउँछौँ भन्ने जवाफ दिने गरेको...
सङ्खुवासभामा मात्र कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही
सभापति खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको छ...
कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही
कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले उम्मेदवारी फिर्ता लिए पनि प्राविधिक कारणवश त्यस्ता उम्मेदवारको नाम...
‘एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ’
राष्ट्रियताको संरक्षण गर्ने र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो...
नयाँ आर्थिक नीति तथा कार्यक्रमको प्रारम्भिक खाका तयार
सरकारले बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएपछि त्यसअनुसार संघीय संसद सचिवालयले बजेटमाथिको छलफलको प्रारम्भिक...
शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही
विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न-नगराउन आग्रह...
‘जुन राष्ट्रले जनतालाई सूचना दिएको हुन्छ, त्यो राष्ट्रमा सुशासन हुन्छ’
लोकतन्त्रमा जनताभन्दा शक्तिशाली अरू कोही हुन सक्दैन...
सप्तरी पुगेर गृहमन्त्री खाँणले भने, ‘निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो’
स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह...
बागलुङमा चुनावी सुरक्षा चुस्त
मतदानको दिन नजिकिँदै जाँदा चुनावी माहोल थप गर्माएको अवस्थामा चुनावी सुरक्षालाई थप चुस्त...
तनहुँमा मतदाताको गुनासो, ‘मत हाल्ने तरिका सिकाउन कोही आएनन्’
भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला कि!...
बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न उम्मेदवारसमक्ष मतदाताको माग
टोलटोलमा सामूहिक लगानीमार्फत् सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रह...
सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप
सुदूरपश्चिमका विभिन्न जिल्लामा शेरबहादुर देउवा, माधवकुमार नेपाल, आर्जु राणा देउवा र केपी शर्मा ओली...