राजनीति
‘राजनीतिक मान्छेले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ’
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन्...
रामचन्द्र पौडेल र जगन्नाथ पौडेलबीच भेटवार्ता
अझै पनि मौका छ, उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन तयार हुनुस्...
भरतपुरमा जलमग्न चुनावी सभास्थलको सरसफाइ सुरु
आचारसंहिता विपरीत सभामा आएको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध उजुरी...
बारामा चार हजार ५३८ जना चुनावी मैदानमा
बारामा ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मुख्यमन्त्री भट्टले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण माग...
लोकतन्त्र र सङ्घीयता रक्षाका निम्ति गठबन्धन गरियो -नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका...
एमाले अध्यक्ष ओलीद्वारा किराँती धर्मगुरु आत्मानन्दको प्रशंसा
धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको ओलीको दाबी...
निर्वाचन केन्द्रित रणनीतिक सुरक्षा योजना
मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने...
प्रदेश प्रहरीको रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई हस्तान्तरण
मस्यौदामा सात रणनीतिक लक्ष्य निर्धारण गरी सो लक्ष्य प्राप्तिका लागि कार्ययोजनासमेत तयार गरिएको छ...
नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता
सडक र बत्ती पुगेपछि अब नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धताले प्राथमिकता पाएको छ....
रसुवामा मदिरा बिक्री वितरणको समयसीमा निर्धारण
मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न निर्देशन...
मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह
सबैले पालना गर्छु भनेर मानेको आचारसंहिता पालना हुँदैन भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ...
आचारसंहिता उल्लङ्घनका उजुरी बढे; अनुगमनका लागि प्रहरी परिचालन
निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौँ...
एकीकृत समाजवादीले आफ्नो पार्टीका जनपक्षीय कार्यबारे सुसूचित गर्ने
संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेको छ, त्यसको खण्डन...
पोखरामा सुकुमबासीको अभियान; ‘पहिला तमसुक अनि भोट’
बाजे, बाबु र छोरासम्मलाई सुकुमबासी नै बनाएर राखेका छन्। अब उधारो काम हुँदैन। हाताहाती...
भारतीय कांग्रेस नेता राहुल गान्धी काठमाडौँ भ्रमणमा
नेपाल भ्रमणका क्रममा रारा वा मुस्ताङ भ्रमणमा समेत गान्धी निस्किन सक्ने...
धनगढी पुगेर आर्जुले भनिन्, ‘यहाँ अर्को मेयरको परिकल्पना गर्न सकिँदैन’
केन्द्रमा कोही नभएको व्यक्तिले स्थानीय तहमा कसरी काम गर्न सक्ला? दलविहीन व्यक्तिबाट सम्भव हुँदैन...
कांग्रेसद्वारा आफ्ना बागी उम्मेदवारलाई दुईदिने अल्टिमेटम (विज्ञप्तिसहित)
पार्टीभित्र रही राजनीति गर्ने या पार्टीबाट निष्कासित हुने भन्नेबारे अन्तिमपटक पुनःविचार गर्न...