शेरबहादुर देउवा
सत्तारुढ कार्यदलले बुझायो सरकारलाई ‘न्यूनतम साझा कार्यक्रम’ (पूर्ण पाठ)
संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने ।
सत्तारुढ गठबन्धन कार्यदल : के गर्छ, कहिलेसम्म रहन्छ?
सरकारले मागेका सुझावहरुमा छलफल गरी निर्देशनसमेत दिनसक्छ ।
जनयुद्धको नाममा युवालाई बेघरबार कसले बनायो ?
राष्ट्रियताका निम्ति बलिदान गरेको एमालेलाई देशद्रोहीको संज्ञा दिने ?
कस्तो बन्ला देउवाको मन्त्रिमण्डल ?
देउवाले सरकार र पार्टी दुवैतर्फ राम्रो टिम बनाएर अघि बढ्न चाहेको उनको भनाइ छ...
नेपालमा नयाँ सरकार : परमादेशदेखि बधाईसम्मका फरक दृश्य
राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर पुष्पगुच्छासहित बधाई दिएका छन् ।
देउवाको निर्देशन : निर्धारित समयमै महाधिवेशन हुन्छ, क्रियाशील सदस्यता चाँडै टुङ्ग्याउनुस्
वडा तथा नगरको महाधिवेशन साउन १२ बाटै शुरु हुँदैछ ।
पौडेल, सिटौला र कोइरालाबीच के विषयमा भयो छलफल ?
देउवाले यसअघि नै सातै प्रदेशका आफूनिकटका नेताहरुसँग छलफल गरिसकेका छन् ।
सम्पादकहरुसँग विपक्षी गठबन्धनका नेता : कसले के भने ?
हामीले चुनावी फाइदाका लागि मात्रै गठबन्धन बनाएका होइनौँ । लोकतन्त्र र संविधानको रक्षाका लागि...
तीन प्रदेशका नेताले देउवालाई भने– निधिलाई मनाएर आफैं सभापति बन्नुस्
नेता निधिसँगै प्रकाशमान सिंह र शशांक कोइरालाबीचको छलफलमा देउवाको विकल्पबारे छलफल भएको स्रोतले बताएको...
कांग्रेसलाई लागेकै हो महाधिवेशन ?
अन्ततः मान्ने र मनाउने क्रम छँदैछ । पार्टीले आन्तरिक रुपमा छलफलसमेत गर्छ र अबको...
पार्टीको पूर्ववत् साखका लागि उम्मेदवारी दिन्छु : देउवा
कांग्रेसको १४औं महाधिवेशन आगामी आउँदो भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ...
आफूनिकटका नेताहरुसँग छलफलमा देउवा
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको अकांक्षी छन् ।
राहत प्याकेज घोषणाको माग गर्दै कांग्रेसले भन्यो- उद्धारको काम यद्धस्तरमा गरौँ
सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापनमा कुनै कसर बाँकी नहोस्...
बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल
गत असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनलाई प्राथमिकतामा...
देउवाले भने- भदौमै महाधिवेशन हुन्छ, भ्रममा नपर्नुस्
महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन ।
प्रचण्डले नेपालपछि देउवालाई भेटे
यसअघि अध्यक्ष प्रचण्डले विपक्षी एमाले नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटेका थिए ।
चुरे दोहन गरेर व्यापार घाटा कम गर्छु भन्नु घर जलाएर खरानीको व्यापार गर्छु भन्नुजस्तै: देउवा
बजेटमार्फत सरकारले चुरे निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति लिएको घोषणा गरेको थियो...
समय घर्कियो, प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी
अब योसँगै प्रधानमन्त्री पदमा कसको दाबी सही मानिने भन्ने आमजिज्ञासा चुलिँदै आएको छ ।
‘आफ्नो कमजोरीलाई ढाक्न कांग्रेस सडकमा उत्रियो’
–सत्तापक्ष र प्रतिपक्ष उस्तै हो । तुलोमा राख्यो भने दुवै बराबर नै हो ।