सराेज बस्नेत
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ (तस्बिरहरू)
बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो ।
बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्बिरहरू)
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइएको छ ।
भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)
काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।
हनुमानढोका दसैँ घरमा राखियो जमरा (तस्बिरहरू)
हर्षबढाइँ र विशेष पूजासहित हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिँदै (तस्बिरहरू)
आजबाट हिन्दुहरूको महान् चाड बडा दसैँ अर्थात् नवरात्र सुरु भएको छ ।
मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)
समाजमा हुने जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।
शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)
इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।
ऋषिपञ्चमी पर्व मनाउँदै हिन्दुनारी (तस्बिरहरू)
आज हिन्दुनारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गर्दैछन् ।
गणेश चतुर्थी : चन्द्र विनायकमा दर्शनार्थीको भीड (तस्बिरहरू)
यसदिन भगवान् गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास छ ।
पशुपतिनाथमा तीजको रौनक (तस्बिरहरू)
१४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ ।
तीज व्रत : शिवालयहरूमा श्रद्धालु महिलाको घुइँचो (तस्बिरहरू)
आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्बिरहरू)
बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्डदान र जलदान गर्ने परम्परा छ ।
उपत्यकामा बन्दको प्रभाव शून्य, जनजीवन सामान्य (तस्बिरहरू)
नेपाल बन्दको काठमाडौँ उपत्यकामा न्यून प्रभाव देखिएको हो ।