makalukahabr
बौद्धमा तेमाल जात्राको रौनक (तस्बिरहरू)
काठमाडौँ । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा आज सुरु भएको...
हिन्दु धर्मावलम्बीहरूले आज श्रीपञ्चमी पर्व मनाउँदै (तस्बिरहरू)
आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
शैलीमा ‘माउजङ बाबुसाहेबको कोट’ (तस्बिरहरू)
नाटक हरेक दिन बिहीबारबाहेक माघ २५ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ।
रविले बोक्नैपर्ने बोझ
रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् ।
शिल्पीमा ‘ज्ञानको चिहान’ (तस्बिरहरू)
नाटकले शिक्षा क्षेत्रका समस्यालाई बहसमा ल्याउने प्रयास गरेको छ ।
३३ वर्षपछि गोकर्णेश्वरमा ऐतिहासिक नवदुर्गा नाच (तस्बिरहरू)
नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा डर त्रासबाट मुक्त हुने विश्वास छ ।
कांग्रेसभित्रका ‘अभागी’ रामचन्द्र पौडेल
रामचन्द्र पौडेलको लागि ‘राष्ट्रपति’ माछोमाछो भ्यागुतो भएको छ ।
बुढानीलकण्ठमा ‘हरिहर’को नित्य पूजा (तस्बिरहरू)
यो विश्वकै प्राचीन ठूला हिन्दु मूर्तिहरू मध्य एक हो ।
साउनको चौथो सोमबार बौंडेश्वर महादेवमा श्रद्धालुको भिड (तस्बिरहरू)
सोमबारको व्रतले मानिसका हरेक इच्छा पूरा हुने मान्यता रहि आएको छ ।
वैशाख १३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
शुरु भयो १२ बर्षे ङतभुलु अजिमा नाच (तस्बिरहरू)
लिच्छविकालदेखि नचाइँदै आएको १२ बर्से ङतभुलु अजिमा नाच नचाइएको छ ।
आँधीले ढाल्यो ‘न्यूटन एप्पल ट्री’
क्याम्ब्रिजको बोटानिक गार्डेनमा रहेको ‘न्यूटन एप्पल ट्री’ ढालेको हाे ।
संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?
दिउँसो बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन ।
फागुन ४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
अमेरिकाले नेपाली नेतालाई धम्की दिएको भन्ने सूचना गलत : राजदूत र्यान्डी बेरी
एमसिसी सम्झौताबाट पछि हटे दुई देशको सम्बन्धमा असर पर्नसक्छ ।