makalukhabar
कुन दलबाट कुन पदमा कति पर्याे उम्मेदवारी ?
उम्मेदवारको संख्या १ लाख ५० हजार नाघ्यो, एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी
वैशाख १४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजबाट भाग्यले अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
फोटो पत्रकारिता दिवसमा प्रभातफेरी (तस्बिरहरू)
नेपालमा पहिलो पटक फोटोलाई समाचारको रूपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको...
एक लाख ३७ हजार मनोनयन : महिला उम्मेदवार न्यून
एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनै पर्ने बाध्यता दलहरूलाई छैन ।
बौद्धिक भ्रष्टाचार
सार्वजनिक पदाधिकारीबाट गरिने आर्थिक तथा सामाजिक अपराधको समग्रता हो ।
सिटी रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी
आफू दुःखमा परेका जनताको सेवा गर्न वडाध्यक्ष बन्न लागेको उनको भनाई छ ।
वैशाख १२ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।
वैशाख ११ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ ।
कस्तो नबनाउने काठमाडौँलाई ?
फोहोर जथाभाबी गर्ने अनि झिँगा धपाउने मात्र गरेर बागमती सफाइ अभियान कहिले पूर्ण होला...
दुई वर्षपछि भौतिक उपस्थितिमा एसइई (तस्बिरहरू)
विद्यार्थीको ग्रेडिङमा मूल्याङ्कनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ ।
चुनावको घोषणापत्र बेचेर लाख कमाई !
स्वतन्त्र उम्मेदवारले बनाएका घोषणापत्र पढ्ने मात्रै होइन, किनेका छन् पोखरेलीले ।
विराटनगरमा उपमेयर जसपालाई दिइएपछि कांग्रेस कार्यकर्ता रुष्ट, रुखमा बाहेक भोट नहाल्ने !
गठबन्धन मन नपराएका नेता/कार्यकर्ता अर्को पार्टीलाई भोट नहाल्ने पक्षमा छन् ।
नेपालमा पहिलाे स्थानीय निर्वाचन : यस्ताे छ इतिहास
नेपालमा निर्वाचन प्रक्रियाको सुरुआत स्थानीय निकायको निर्वाचनबाटै भएको पाइन्छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु (तस्बिरहरू)
देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे ।
सिंहदरबार छिर्न यत्रो सास्ती किन ?
मन्त्रालयका कर्मचारीहरूले राम्रोसँग नागरिकहरूको कुरा पनि सुन्दैनन् ।
सफाइ अभियानको १० वर्ष: कति सफा भयो बागमती ?
प्रत्येक शनिबार गरिँदै आएको बागमती नदीको सरसफाइ अभियानको ९ वर्ष पुगेको छ ।
लयमा फर्किँदै पर्यटन, नयाँ वर्षमा खचाखच पर्यटकीय गन्तव्य
नयाँ वर्षसँगै नेपालको पर्यटन क्षेत्र लयमा फर्किने सुखद संकेत देखिएको छ ।
गुठी मासिँदा संस्कृति, परम्परा र जात्रा मासिन्छ
उपत्यका मन्दिर नै मन्दिरको शहर हो, यहाँ जात्रैजात्रा देख्न पाइन्छ ।