makalukhabar

नयाँ वर्षमा खुसी हुने उद्देश्य राख्नुहोस् : मनोविद् ढकाल

भौतिक सफलताले कहिल्यै पनि खुसीको मापन गर्न सक्दैन ।

खोइ सिकाइका डिजिटल प्लेटफर्म ?

गुणस्तर पनि अरू विदेशी भाषाका सामग्रीको तुलनामा कमजोर रहेछ ।

वर्ष २०७८ : नेपाली अर्थतन्त्रमा कालो बादल

वर्ष २०७८ नेपाली अर्थतन्त्रका लागि सुखद् साबित हुन सकेन ।

खेलकुद मैदानमा फर्किएको वर्ष : क्रिकेटमा गुमेको अवसरदेखि प्रिन्सको पराक्रमसम्म

नेपाली खेलकुद क्षेत्रका लागि वर्ष २०७८ औसत रह्यो ।

नफेरिएको शासकीय संस्कारको कसीमा हाम्रो परीक्षा

वर्ष बढ्नेछ, पात्रो पल्टिने छ तर, निराशा घटेर आशा अहँ बढ्ने छैन ।

सहरलाई सपनासँग जोड्न सक्नुपर्छ (भिडिओ सहित)

सबैलाई समेट्ने सहरको निर्माण भएन भने नागरिकले त्यहाँ केही कुरेर बस्दैन ।

कंक्रिटले कक्रक्क पारेको काठमाडौँमा हराइरहेका हितिहरू

कतै फोहोर पानी बग्न नसकेको दह देखिन्छ भने कतै तप तप चुहिएर आफ्नो अस्तित्व...

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?

आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

यसरी बन्दैछ बिस्काः जात्राको रथ (तस्बिरहरू)

नव वर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का: जात्रा आठ रात...

रहरलाग्दा सहर, बसूँ बसूँ लाग्ने गाउँ

म स्थानीय निर्वाचनमा दल वा चिह्नको मात्र पछि लाग्ने होइन विकासबारेको बुझाइ र कार्ययोजना...

कर्णालीमा वडास्तरबाटै तालमेलको कसरत

सत्ता गठबन्धनले कर्णालीमा वडास्तरबाटै चुनावी तालमेल गर्ने भएको हो ।

आयोगले फेर्‍यो ७१ निर्वाचन अधिकृत (सूचीसहित)

उनीहरूको सट्टामा नयाँ कर्मचारी नियुक्त गरिएको छ ।

बहुमत पालिका जित्ने एमाले गण्डकीको दाबी

प्रमुख प्रतिपक्षी एमालेले बहुमत पालिका जित्ने दाबी सहितको प्रतिवेदन तयार गरेको हो ।

यस्तो छ विराटनगर-बथनाहा रेलमार्ग (तस्बिरहरू)

रेलमार्ग कतै बनेर चिटिक्क देखिन्छ भने कतै धुलाम्मे अवस्थामा छ ।

सोच बदल्नुहोस्, बद्लिनेछ तपाईंको सहर

यसपाली महाभूल हुनबाट हामी जोगिउँ, अरूलाई पनि जोगिन प्रोत्साहन दिउँ ।

हास्य कलाकार शिवहरी पौडेलको ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

काठमाडौँ । हास्य कलाकार शिवहरी पौड्यालको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।...

कविता – भ्यु टावर

सुत । छतमै ओछ्यान लगाएर सुत । भ्यु टावरबाट देखिएला एक थान समृद्धिको सपना ।

हाम्रा चेलीहरू सांसदबाट असुरक्षित छन् : सुनिल थापा (भिडिओसहित)

कांग्रेस नेता थापाले चेलीबेटीहरू सांसदबाटै असुरक्षित रहेको टिप्पणी गरेका हुन् ।

काष्ठमण्डपको पुनर्निर्माण सकियो, आज राष्ट्रपतिले उद्घाटन गर्ने

पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।

1 2 10 11 12 19 20