makalukhabar
भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)
काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।
संसद्मा सधैँ टकराब
समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।
नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ ?
प्रेसरको औषधि नखानुस्- तपाई जीवनशैली परिवर्तन गर्नुस् ।
निजी क्षेत्र पर्यटन विकासको पहिलो कडी
पर्यटनमैत्री वातावरण निर्माण गर्न सक्नु पनि पर्यटन विकासको लागि टेवा हो ।
हनुमानढोका दसैँ घरमा राखियो जमरा (तस्बिरहरू)
हर्षबढाइँ र विशेष पूजासहित हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिँदै (तस्बिरहरू)
आजबाट हिन्दुहरूको महान् चाड बडा दसैँ अर्थात् नवरात्र सुरु भएको छ ।
मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)
समाजमा हुने जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।
नागरिकता विधेयकमा राष्ट्रपति : प्रमाणीकरण कि राजीनामा ?
'एट द एण्ड अफ दि डे' राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण गर्नु हुन्छ ।
उपत्यकामा एमालेको पदयात्रा (तस्बिरहरू)
अध्यक्ष ओली आफैँले नेतृत्व गरेको पदयात्रा पत्नी राधिका शाक्य थिइन् ।
कर्णाली प्रदेश सभाका पाँच वर्ष, के-के भयो ?
कर्णाली प्रदेशमा संसारकै संसदीय इतिहासमा नभएको घटना घट्यो ।
शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)
इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।
प्रमाणीकरण कि राजीनामा ?
फिर्ता गरेको विधेयक हुबहु पाएपछि राष्ट्रपतिले अब के गर्लिन भन्ने धेरैको चासो छ ।
ऋषिपञ्चमी पर्व मनाउँदै हिन्दुनारी (तस्बिरहरू)
आज हिन्दुनारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गर्दैछन् ।
गणेश चतुर्थी : चन्द्र विनायकमा दर्शनार्थीको भीड (तस्बिरहरू)
यसदिन भगवान् गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास छ ।