makalukhabar

जबराविरुद्धको आधार : आचरणमाथि प्रश्न र भ्रष्टाचार

महाअभियोग सिफारिस समितिले जबरालाई आज बयानका लागि बोलाएको छ ।

पशुपतिनाथमा तीजको रौनक (तस्बिरहरू)

१४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ ।

तीज व्रत : शिवालयहरूमा श्रद्धालु महिलाको घुइँचो (तस्बिरहरू)

आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

बहसमा बालेन शैली : पक्ष/विपक्ष विभाजित नेताहरू

अनधिकृत संरचना भत्काउने काठमाडौँका मेयर बालेनको कदमबारे चर्चा चुलिएको छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

पिउने पानीको समस्या: महिलालाई बढी सास्ती

पिउने पानी बोक्नमा घरमा भएका पुरुषले सहयोग गर्दैनन् ।

उपत्यकामा बन्दको प्रभाव शून्य, जनजीवन सामान्य (तस्बिरहरू)

नेपाल बन्दको काठमाडौँ उपत्यकामा न्यून प्रभाव देखिएको हो ।

सत्ता गठबन्धन : सिट बाँडफाँडमै अलमल

पाँच दलीय सत्ता गठबन्धन सिट बाँडफाँडको धारणामै अलमलिएको हाे ।

संसद्को कार्यकालको टुंगो अब अदालतबाट

आमनिर्वाचन घोषणापछि कार्यकाल सकिनुपर्ने मागसहित अदालतमा निवेदन छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

फेरि राष्ट्रपतिले फिर्ता पठाउन सक्छिन् ?

राष्ट्रपतिले फेरि विधेयक फिर्ता पठाउन सक्छिन् कि सक्दिनन् भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

श्रावणको अन्तिम सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

हिन्दु धर्मावलम्बीहरूले साउन महिनाको सोमबारलाई विशेष रूपमा मनाउने गर्छन् । 

वडा अध्यक्ष रावलको पहलमा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

उनी विगत २ वर्षदेखि ओडारमा बस्दै आएकी थिइन् ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

आत्मविश्वासले दिएको सफलता !

धनगढी । सृष्टि देख्ने दृष्टि नै जब रहन्न तब धेरैले जीवनमा अघि बढ्ने साहस...

गोकर्णेश्वर उत्तरबाहिनीमा श्रावणी स्नान (तस्बिरहरू)

रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

जहाँ गाडी पास हुनै मुस्किल पर्छ (तस्बिरहरू)

सडक यति डरलाग्दो बनेको छ की हरेक घुम्तीमा आङ सिरिङ्ग हुन्छ

प्रशोधित खानेकुराको लतमा नेपाली समाज

प्रशोधित खानाले प्रत्यक्ष रूपमा उच्च रत्तचाप र मधुमेह लाग्ने सम्भावना बढाउँछ ।

बजेट विपरीत कर्मचारीको तलब वृद्धि, नासुहरूले थाले चरणबद्ध आन्दोलन

अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो ।

तस्बिरमा श्रावणी मेला ‘बोलबम’

श्रावणी मेला भारतमा सदियौँ देखि चलिआएको प्रख्यात धार्मिक यात्रा हो ।

1 2 4 5 6 19 20