makalukhabar

क्यारिकेचर प्रदर्शनीमा सत्यमोहनदेखि बालेनसम्म (तस्बिरहरू)

साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशनमा छन् ।

काश्मीरी मस्जिदमा नमाज पढ्दै इस्लाम समुदाय (तस्बिरहरू)

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

वैवाहिक अंगीकृतमा मौन रहेर नयाँ नागरिकता विधेयक

बाबु र आमाको ठेगान नभएकाले पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

मुस्ताङ : जता हेर्‍यो उतै मनमोहक (तस्बिरहरू)

प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुना हो मुस्ताङ ।

किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?

पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन ।

दार्चुला घटना : अनिभालाई झ्यासले पुरेर छोरी लखेटे, पछि फर्किएर जिउँदै जलाए

...त्यसदिन देवरबाट अनिभा खडायत शुरुमा बलात्कृत भइन् ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

एमाले गण्डकी संसदीय दलले माग्यो सरकारको राजीनामा

पत्रकार सम्मेलन गरी सरकारले बजेटमाथि निकास दिन नसकेको भन्दै राजीनामा मागेको हो ।

आरोहण गुरुकुलमा वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ (तस्बिरहरू)

'सुम्निमा'मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच समावेश छ ।

४७ वर्षदेखि व्यक्तिले दाबी गर्दै आएको सरकारी जग्गा नगर विकासको नाममा

यो जग्गाको मूल्य अहिले अर्बौँ पर्छ ।

युएनएचसीआरको कार्यालय अगाडि शरणार्थीको धर्ना (तस्बिरहरू)

मौलिक अधिकार सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।

३२ एसएसपी बढुवाको तयारी, पहिलो नम्बरमा शाह की कार्की ?

सिद्धिविक्रम शाह ललितपुर परिसरमा र दानबहादुर कार्की कपिलवस्तुमा कार्यरत छन् ।

नाट्य उत्सवमा थारु भाषाको नाटक ‘कनन हरलता’ (तस्बिरहरू)

काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ अहिले...

अब विश्वकप फुटबल खेल्ने राष्ट्रिय टोलीमा २६ खेलाडी

यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन् ।

अस्ताइन् काजलकली

एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकली अब सधैँको लागि अस्ताएकी हुन् ।

‘ज्यूँदै चितामा बसेर मृत्युको कल्पना गरेँ’

मैले चितामा कालो कपडा ओछ्याएँ र त्यहाँ ४ मिनेट सुतेर मृत्युको महसुस गरेँ ।

मन्त्री हेरफेर प्रयास : निर्णयमै अनिर्णयले निम्तिँदै संकट

हुँदा हुँदा सत्तारुढ दलहरूभित्रै आरोप प्रत्यारोप शुरु भएको छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

न्यायिक विश्वासमाथि शृङ्खलाबद्ध प्रहार !

राजनीतिक दल र स्वार्थमा न्यायालय चलाउन खोज्नेहरू पनि उत्तिकै दोषी देखिन्छन् ।

1 2 6 7 8 19 20