makalukhabar

दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)

अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।

उल्टो बाटोमा सरकार, केन्द्रमा मात्रै कर्मचारी थोपरिँदै

तीन वर्षमा केन्द्रमा चार हजारभन्दा बढी दरबन्दी थपेर आर्थिक भार बढाइएको छ ।

एमाले जनप्रतिनिधिले पालिकाको माइन्युट खोसेर भागेपछि…

एमालेबाट निर्वाचित सदस्य विमला बरुवालले निर्णय पुस्तिका खोसेर निस्किएकी हुन् ।

मिटरब्याजी पीडितको बिलौना- ‘२५ कठ्ठा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’

अब त्यो मिटरब्याजीलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ ।

टर्‍यो गठबन्धनको संकट ?

मुलुकमा रहेका वाम दलहरू एक हुने संकेत देखा परेपछि कांग्रेस झस्कियो ।

कैलालीमा महेन्द्रको विकल्प बन्दै हुलाकी राजमार्ग

महेन्द्र राजमार्गको विकल्पमा हुलाकी सडक प्रयोग हुने भएको हो ।

कर्णाली सरकारको बजेट : पूर्वाधार विकास र पर्यटन प्राथमिकतामा

भेरी र कर्णाली कोरिडोरलाई निरन्तरता दिन संघीय सरकारसँग समन्वय गरिनेछ ।

कार्यालय समय हेरफेर, यस्तो छ समय तालिका

काठमाडौँ । सरकारले आजदेखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक...

बर्खा लाग्यो: मनाङीको मनमा बाढीको त्रास

अघिल्लो वर्षको बाढीले मनाङ क्षतविक्षत भयो ।

अमेरिकी भ्रमणको तरंग

स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको भन्ने विषयमा नेताहरू सशङ्कित देखिएका हुन् ।

हवाई जहाजको उमेर कति हो ?

विश्वासिलो सामग्री वा समाचार सुन्नु पढ्नु आवश्यक हुन्छ ।

बीआरआईमा छिर्‍यो एमसीसीको गन्ध

बीआरआईमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख : ठूला दल छोड्दै, कमल थापा बोक्दै

थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोक्न थालेका हुन् ।

माइतीघरमा नेपाल गौरव यात्रा (तस्बिरहरू)

माइतीघरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा निस्किएको हाे ।

बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड 

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको प्याड व्यवसायीको आरोप छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

मण्डला थिएटरमा ‘चोरको स्वर’ (तस्बिरहरू)

नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई देखाइएको छ ।

वैवाहिक अंगीकृतलाई ‘चौथो नागरिकता’ दिन कांग्रेसको प्रस्ताव

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले नागरिकता विधेयकमा रहेको विवाद समाधानका लागि मध्यमार्गी...

संसद्‌मा फेरि निहुँ खोज्दै एमाले

एमालेले संसद् अवरोधका लागि निहुँ खोजिरहेको सत्तापक्षका सांसदहरूको आरोप छ ।

प्रदेश-१ : बजेट खर्च कमजोर, असारे विकासको चिन्ता

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले २२ दशमलव ९९ प्रतिशत मात्र खर्च गरेको छ ।

1 2 7 8 9 19 20