टी-२०: भारतसँगको अन्तिम खेलमा वेस्टइण्डिज ६७ रनले पराजित

मंसिर २६, काठमाडौं । तेस्रो टी-२० मा भारतको ६७ रनले विजयी भएको छ । वेस्ट इण्डिजविरुद्धको तेस्रो टी-२० मा भारतको विजयी भएको हाे । जितसँगै टी-२० सिरिज भारतले २१ ले जितेको छ ।   

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रनको विशाल योगफल बनायो । भारतका लागि लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए । उनी ५६ बलमा ९१ रन बनाउँदै आउट भए । त्यस्तै ओपनर रोहित शर्माले ३४ बलमा ७१ रनको सानदार पारी खेल्दै आउट भए ।   

यता २९ बलको सामना गरेको कप्तान विराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ७० रन बनाए । भारत भ्रमणमा रहेको वेस्ट इण्डिजले अब भारसँग ३ श्रृङ्खलाको एकदिवसीय सिरिज खेल्नेछ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *