बक्सिङमा नेपाललाई दोश्रो सफलता, भुपेन्द्रले जिते स्वर्ण

मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)  अन्तरगत बक्सिङमा नेपाललाई दोश्रो सफलता मिलेको छ ।   

सोमबार र्भको खेलमा ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेसंगै नेपालले बक्सिङमा दुइृ स्वर्ण पदक जितेको हो ।  उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् ।   

यसअघि सोमबार नै भएको बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । सोमबार बक्सिङमा दुई स्वर्ण जितेसंगै नेपालको स्वर्ण पदकको संख्या ४७ पुगेको छ  । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *