सुनको भाउ ह्वातै बढ्यो, चाँदीको स्थिर

फोटोः गुगल 

चैत्र ५, काठमाडौँ । मंगलबार तोलामा एक्कासी २ हजार रुपैयाँ घटेको सुनको भाउ आज बुधबार तोलामा १ हजार रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा १ हजार रुपैयाँ बृद्धी भई  प्रतितोला ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।   

Image result for सुनको भाउ ह्वातै बढ्यो

बुधबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ ।  हिजो प्रतितोला ७ सय १० रुपैयाँले बिक्री बितरण भएको चाँदीको आज पनि सोही मूल्य यथावन् रहेको छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *