किन्ने होइन त सुन ? आज घट्यो मूल्य (मूल्यसहित)

काठमाडौं । सुनको मूल्य आज घटेको छ । सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लै दिनको बराबर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *