‘नाच्नी हो कुना कुनामा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक बिरू कार्कीकाे ‘नाच्नी हो कुना कुनामा’ बाेलकाे गीति भिडियाे सार्वजनिक भएकाे छ । नमस्ते इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट साेमबार गीत सार्वजनिक भएकाे हाे ।

बिरु कार्की र बिष्णु पाण्डेको स्वर रहेकाे गीतकाे शब्द/संगीत पनि गायक कार्कीकै रहेकाे छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् भने सुरेन श्रेष्ठ, दिपसन क्षेत्री, घनस्याम गिरी र अमृत चापागाईं फिचर्ड छन् ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *