माछा मार्न सिपालु थारु महिला
मकालु खबर
२०७७ असार २४ गते
गुलरिया । थारू नेपालको आदिवासी जाती हो । थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलिरहेका हुन्छन् ।
थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो दशैं, तिहारका अलावा थारूहरू धुमधाम सँग माघी, जितीया आदी पर्व मनाउने गर्छन् ।थारु जातिका महिलाहरु माछा मार्न अति सिपालु हुन्छन् । पानी परेर भेल बगेको दिन खोल्सा र खेतहरुमा यसरी माछा मार्दै गरेका थारु महिलाहरु प्रशस्तै भेटिन्छन् ।
मकालु खबर
२०७७ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित