सरकारले गर्‍यो स्थानीय तहका कर्मचारीको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

काठमाडौँ । सरकारले स्थानीय तहका १९ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १९ कर्मचारीको काज सरुवा गरेको हो ।

सम्बन्धित स्थानीय तहको मागअनुसार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई एक सूचना जारी गर्दै काज सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका कर्मचारीलाई सरुवा गर्ने कानूनी प्रावधान नभएपनि मन्त्रालयले सरुवा गर्दै आएको छ ।

यस्तो छ काज सरुवा भएका कर्मचारी विवरण

local laval

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977014326″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *