चलचित्र ‘चङ्गा चेट’ युट्युबको ट्रेन्डिङ नम्बर ‘दश’मा

काठमाडौँ । निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘चङ्गा चेट’ युट्युबमा सार्वजनिक भएको छ ।

केही वर्ष पहिले प्रदर्शन भएको चलचित्र ‘चङ्गा चेट’ एक दिन अगाडी मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । अहिले चलचित्र युट्युबको ट्रेन्डिङ नम्बर ‘दश’मा आएको छ ।

चलचित्रमा प्रियंका कार्की,आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

उक्त चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । भने वएसआर डिजिटलको युट्युब च्यानल माफ्त सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *