ऐश्वर्या र आरध्याको कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याकाे काराेना भाइरस (काेभिड १९) संक्रमण रिपाेर्ट नेगेटिभ आएको छ ।

काेराेना रिपाेर्ट नेगेटिभ आएसँगै  दुवै जना अस्पतालबाट डिस्चार्ज भएकाे अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

गत जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो । परीक्षणका क्रममा ऐश्वर्या र आरध्या पनि काेराेना पुष्टि भएकाे हाे । – एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *