शेयर बजार १६.३५ अंकले घट्यो

काठमाडौँ । शेयर बजार आज घटेको छ । साताको पहिलो दिन ४२.७८ अंकले घटेको बजार दोश्रो दिन सोमबार सम्हालिएर ७.५९ अंकले बढे पनि आज पुनः १६.३५ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज १.१६ प्रतिशतले बढ्दा परिसूचक १३८७.५१ अंकमा झरेको छ । १८६ कम्पनीको २९ लाख ९१ हजार २ सय ५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६ करोड ६२ लाख २८ हजार ५ सय ७२ रुपियाँको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *