बागमती प्रदेशको राजधानीमा पनि निषेधज्ञा
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडौं । आज राति १२ बजेबाट बागमती प्रदेशको राजधानीमा निषेधज्ञा गरिने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा निषेधज्ञा हुने भएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिकालाई निषेधज्ञा हुने भएको हो ।
मकालु खबर
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित