सिभिल बैंकको कर्मचारीमा कोरोना देखिए पछि सिल
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडौं । हेटौंडाको सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिए पछि बैंक सिल गरिएको छ । सिभिल बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै बैंक सिल गरिएको हो ।
आइतबार मकवानपुरमा कोरोना पुष्टि भएका २३ जनामा ९ जना बैंकमका कर्मचारी रहेका थिए । बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएसंगै बैंक सिल गरिएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित