जेठ ११ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
मकालु खबर
२०७७ जेठ ९ गते
काठमाडौं । गृह मन्त्रालयले जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मालम्वीहरुको पर्व ईद–उल–फित्रका अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमाेजिम आउँदो मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
मकालु खबर
२०७७ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित